नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी

सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, क्याल्‍सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्‍पादनमा केन्द्रि्‌त छ । ग्रुपले कोन्‍का प्रडक्‍टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चइनीज समानहरुको आयात गरेर व्‍यापारिक क्रियाकलापहरुलाई निरन्‍तरता दिएको छ ।

युरोपियन भि. आर. एम. मेशिनबाट उत्‍पादित सर्वोत्तम सिमेन्‍ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४५०० ब्‍लेन सम्मको मसिनोपन भएको सिमेन्‍ट उत्पादन गर्ने एक मात्र उद्योग हो ।

सर्वोत्तम सिमेन्‍टनै किन

भि.आर.एम. टेक्नोलोजी

युरोपियन भि.आर.एम. मेसिनबाट उत्पादित विश्‍व स्‍तरीय सिमेन्‍ट

नेपालमै पहिलो पटक डेनमार्क बाट आयत गरिएक अत्याधुनिक भि.आर.एम., क्रस बार कुलर र आई.एम.सि.सि. प्रविधिले भर्छ सिमेन्‍टको कण कणमा गुण्स्‍तर ।

फिन्नेस को गुण्स्‍तर

४५०० व्लेन सम्म मसिनोपनको गुण्स्‍तर भएको नेपलको एकमात्र सिमेन्‍ट

सिमेन्‍टको मसिनोपन ले नै सिमेन्‍टको गुण्स्‍तर बढाउँछ । सिमेन्टमा जति बढी मसिनोपन हुन्छ, त्यति नै सिमेन्टको मिश्रण राम्रो हुन्छ र निर्माण मजबुत हुन्छ ।

सर्बोतम पकड शक्ती

अधिकतम पकड शत्ति मज्बुत निर्माण को लागि

भि.आर.एम. बाट क्रसढ् हुने हुनाले अन्य सबै बल मिलबाट बनेको सिमेन्ट को तुलनाम बढी पकढ शक्त्ति हुन्‍छ ।

एको फ्रेन्डल्री

वातावरण मैत्री टेक्नोलोजी बाट उत्पादित

नेपालमा हालसम्म भएका अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुली को खपत सबैभन्दा कम हुने हुनाले वातावरण मैत्री टेक्नोलोजी बाट उत्पादित आई एस ओ १४००१ बाट प्रमाणित सिमेन्‍ट ।