सर्वोत्तम सिमेन्‍ट

सर्वोत्तम सिमेन्‍ट प्रा. लि. नेपाल कै पहिलो सबैभन्दा बडी विदेशी लगानी भएको एकमात्र सिमेन्‍ट उद्योग हो । सबैभन्दा उत्‍कृष्‍ट खानी पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट नेपालकै मध्य भागमा अवस्थित नवलपरासीमा उत्पादित एक मात्र सिमेन्‍ट हो । यस बाट उत्पादित क्लिंकर (धातुमल सिमेन्‍ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेको छन् । यस उद्योगको वार्षिक उत्पादन क्षमता १०२५ करोड बोरा रहेको छ ।

सर्वोत्तम सिमेन्‍ट प्रा. लि. अहिले निम्‍न उल्लेखित सिमेन्‍ट उत्पादन गरिरहेको छ :

  • सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्‍ट
  • सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्‍ट

भुस तथा कोइलाबाट आफ्नै विधुत उत्पादित

नेपाल मै पहिलो पल्ट भुस तथा कोइलाबाट आफ्नै विधुत उत्पादन गर्ने हुनाले लोड्सेडिङ्ग तथा डिजल अभावमा समेत फरक क्षमतामा चलने एक मात्र उद्योग ।

सर्वोत्तम सिमेन्‍टका थप विशेषताहरु

  • ६ स्टेज प्रिहिटरवाट उत्पादित सिमेन्ट जस्ले गर्दा गुण्स्तरमा एक रहेको छ ।
  • वाटरपुफ्र लेमिनेटेड बोरामा प्या्किङ्ग गरिएको सिमेन्‍ट जसले गर्दा भन्‍डारण अवधि तथा गुण्स्तरमा भरपर्दो रहेको सिमेन्‍ट ।
  • सवैभन्दा उत्कृ्ष्ट खानी पाल्पा तथा चितवनको चुनढ़ङ्गाको मिश्रणवाट नेपालकै मध्य भाग नवलपरासीमा उत्पाडित एक मात्र सिमेन्‍ट ।
  • नेपालमै पहिले सबैभन्दा बढि लगानी भएको सिमेन्‍ट उद्योग।
  • आइ यस ओ ९००१ गुण्स्तर प्र्माणित, १४००१ वातावरण र नेपाल गुण्स्तर प्र्माणित भएको सिमेन्‍ट ।

सर्वोत्तम ओ. पि. सि. सिमेन्‍टका फइदाहरु

  • अन्य सिमेन्‍टको तुलनामा बढी मिहिनता भएको
  • अल्काली क्लोरइडबाट मुक्त्त
  • अन्य सिमेन्टको तुलानामा कम्तिमा २०% बढी पकड शक्ति भएकाले सिमेन्‍टको २०% सम्म बचत हुने
  • हाइड्रो पावर, ठुला भवन निर्माणमा सबैभन्दा बढी माग भएको सिमेन्‍ट
  • केमिकल प्रयोग नगरी एम ३५, एम ४० को स्ट्र्न्‍थ सजिलै आउने
  • फास्ट सेटिङ हुनाले समय र निर्माण लगायत बच्‍ने
  • १००% क्लिंकर र जिप्सम्बाट उत्पादन हुने
  • नेपाल गुणस्तर एन एस, आइ एस ओ ९००१ः१४००१ बाट प्रमाणित सिमेन्‍ट

पोर्टल्याण्ड स्लाग सिमेन्‍ट के हो ?

फलामको उत्पादनहरु संगै निस्कने उत्पादन ग्रउन ग्रानुलेड ब्लाट फर्र्नइस् स्याग संगै क्लिंकर र जिप्समको मिश्रण गरी तयार हुने विशेष प्रकारको सिमेन्‍ट नै पोर्टल्याण्ड स्लाग सिमेन्‍ट हो । फलाम पगाल्दा निस्कने स्लागमा क्लिंकर भन्दा भिन्‍न विशेष गुण्हरु जस्तै चुनको एल्युमिनो सिलिकेट र ग्लासको गुण रहने हुंदा यस प्रविधिको सिमेन्‍ट्को गुण ओ.पि.सि. सिमेन्‍ट भन्दा राम्रो हुन्‍छ ।

सर्वोत्तम पोर्टल्याण्ड स्लाग सिमेन्‍ट कुनै पनि किसिमको निर्माण कार्यहरुको लगि उपयुक्त्त छ, जस्तै :

  • आवासीय एवं व्यवसायिक कम्प्लेक्सहरुको निर्माण
  • सबै सब सोयल निर्माण कर्यहरु जस्तै जग निर्माण, एबुमेन्टस् प्रिएस् आदि
  • साधारण तथा रि-इन्‍र्फोनस्ड कंक्रिट, प्लास्टर एवं ब्रिक-वर्क
  • कंक्रिट सडक निर्माण
  • मशिनरी फाउन्‍डेशन, बाँध, पुल आदिको निर्माण
  • रेडी मिक्स कंक्रिट

सर्वोत्तम पोर्टल्याण्ड स्लाग सिमेन्‍टका विशेषताहरु :

  • बडी टिकउ
  • कोरोसन र खिया प्रतिरोधात्म्क शक्त्ति अत्यधिक भएको
  • क्लोराइड, नुन अदिको असर रोक्ने क्षमता धेरै भएको
  • क्षार, साडो आदिको प्रतिक्रिया कम गराई कंक्रिटलाई बिग्र्न नदिने
  • लामो समयसम्म बढ्दै जाने र हुनाले र रहिरहने भारवहन क्षमता
  • सेटिङ हुंदा कम ताप निस्कने हुनाले कंक्रिटमा क्र्याक् नआउने
  • मेट्रिक्समा गहनता

सर्वोत्तम सिमेन्‍टनै किन

भि.आर.एम. टेक्नोलोजी

युरोपियन भि.आर.एम. मेसिनबाट उत्पादित विश्‍व स्‍तरीय सिमेन्‍ट

नेपालमै पहिलो पटक डेनमार्क बाट आयत गरिएक अत्याधुनिक भि.आर.एम., क्रस बार कुलर र आई.एम.सि.सि. प्रविधिले भर्छ सिमेन्‍टको कण कणमा गुण्स्‍तर ।

फिन्नेस को गुण्स्‍तर

४५०० व्लेन सम्म मसिनोपनको गुण्स्‍तर भएको नेपलको एकमात्र सिमेन्‍ट

सिमेन्‍टको मसिनोपन ले नै सिमेन्‍टको गुण्स्‍तर बढाउँछ । सिमेन्टमा जति बढी मसिनोपन हुन्छ, त्यति नै सिमेन्टको मिश्रण राम्रो हुन्छ र निर्माण मजबुत हुन्छ ।

सर्बोतम पकड शक्ती

अधिकतम पकड शत्ति मज्बुत निर्माण को लागि

भि.आर.एम. बाट क्रसढ् हुने हुनाले अन्य सबै बल मिलबाट बनेको सिमेन्ट को तुलनाम बढी पकढ शक्त्ति हुन्‍छ ।

एको फ्रेन्डल्री

वातावरण मैत्री टेक्नोलोजी बाट उत्पादित

नेपालमा हालसम्म भएका अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुली को खपत सबैभन्दा कम हुने हुनाले वातावरण मैत्री टेक्नोलोजी बाट उत्पादित आई एस ओ १४००१ बाट प्रमाणित सिमेन्‍ट ।